११औँ गोदावरी पुष्पमेला सम्पन्न

काठमाडौंः ललितपुरको जावलाखेलमा गतबिहीबारदेखि चार दिनसम्म चलेको ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी आइतबार सम्पन्न भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर–आँगन वरिपरि’ भन्ने नाराका साथ पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा गत असोज २६ देखि सुरु भएको उक्त मेलामा ३७ ...

सम्बन्धित सामग्री

गोदावरी पुष्पमेला: तीन दिनमा ९० लाखको कारोबार

ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाखको कारोबार भएको छ ।प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ देखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा २५...

जावलाखेलमा पुष्पमेला : १०० रुपैयाँदेखि १५ हजारसम्मका फूल बिक्रीमा

काठमाडौं : ललितपुरको जावलाखेलमा १५ औं गोदावरी पुष्पमेला सुरु भएको छ। यो मेला कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनमा ५६ वटा फूलका स्टलहरु छन्। प्रदर्शनीमा १०० रुपैयाँदेखि १५ हजारसम्मका फूलहरु राखिएका छन्। सर्वसाधारणले स्टलमा गएर आफूलाई मनपर्ने फूल खरिद गर्न सक्छन्। कार्यक्रमको उद्घाटनमा फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङले विगतका वर्षमा…

फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरमा सुरु

काठमाडौँ – १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो। प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए। […]