यात्रुवाहक सवारीसाधनलाई रुट परमिट खुला

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि रुट परमिट खुला गरेको छ । दसैँको घटस्थापना सुरु भएसँगै यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागमा प्रवक्ता लोकनाथ भुसालले यात्रुवाहक सवारीसाधनको रुट सीमित नगरी सबै रुटमा जान सक्ने व्यवस्था मिलाइएको बताए । ‘‘सार्वजनिक यातायातले आजदेखि जुनसुकै रुटमा पनि...

सम्बन्धित सामग्री

यात्रुबहाक गाडीमा रुट परमिट खुला

काठमाण्डाै - बडा दशैँमा यात्रुलाई आवतजावतमा सहज बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार हिजोदेखि आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला भएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् । यो अवधिभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला गाडी काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाइएको छ । दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले असोज २२...

देशभर रुट परमिट खुला, बीमा र यान्त्रिक परीक्षण नभएका गाडीले रुट परमिट नपाउने

काठमाण्डाै - आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाण्डाै उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने ...

देशैभर घटस्थापनादेखि पूर्णिमासम्म यात्रुवाहक सवारीसाधनलाई रुट खुला

काठमाडौँ- सरकारले दसैंमा यातायात आवागमन सहज बनाउन ठूला तथा खाद्यान सामग्रीको ट्रेलर जस्ता सवारीसाधनलाई असोज १५ देखि २२ गतेसम्म लगाउने भएको छ । यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर सबै रुट परमिट खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । बाटो तथा प्राकृतिक संरचनाका कारण चल्न निषेध गरिएका सवारी...

देशैभर घटस्थापनादेखि पूर्णिमासम्म यात्रुवाहक सवारीसाधनलाई रुट खुला

काठमाडौँ- सरकारले दसैंमा यातायात आवागमन सहज बनाउन ठूला तथा खाद्यान सामग्रीको ट्रेलर जस्ता सवारीसाधनलाई असोज १५ देखि २२ गतेसम्म लगाउने भएको छ । यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर सबै रुट परमिट खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । बाटो तथा प्राकृतिक संरचनाका कारण चल्न निषेध गरिएका सवारी...

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि रुट परमिट खुला

काठमाण्डाै – दशैँकाे घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले यस्ताे निर्णय गरेकाे हाे । दशैँमा यात्रुलाई सास्ती नहाेस् र सजिलै आवतजावतका लागि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने निर्णय गरेकाे यातायात व्यवस्था विभागका महानिर्देशक टाेकराज पाण्डेले जानकारी दिनुभयाे ।  यस्तै अनलाइनमार्...