काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ। शनिवार पार्टी कार्यालय च्यासलमा सम्पन्न सचिवालयको बैठकले पार्टीविरुद्ध लागेको भन्दै निस्कासन गर्ने निर्णय गरेको हो।
'पार्टीको विरुद्धमा लागेका र पार्टी परित्याग गरेकाले हटाउने निर्णय भएको छ,' प्रवक्ता पृथ्विसुब्बा गुरुङले भने। भुसालले पार्टीले टिकट नदिएपछि…