पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ। वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो। कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ।

पोखरा, ४ जेठ : पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणनामा विवाद भएको छ । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ । गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणना स्थलमा विवाद भएको छ । मत गणनामा गठबन्धनका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले विरोध जनाएपछि मतगणना प्रभावित बनेको छ । गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको […]
सुनसरी : सुनसरीको हरिनगर गाउँपालिकाका निर्वाचन अधिकृतका अनुसार वडा नं ६ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी घोषणा भएपछि नेकपा एमालेका उम्मेदवारहरूले चित्त नबुझेको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राख्दै मतगणना स्थगित गर्दै मतदान स्थलमा नाराबाजी गरिरहेका छन्।विजय घोषणा भइसकेका कारण पुनः मतगणना नहुने उनले बताए। पुनः मतगणनाका लागि जिल्ला निर्वाचन कार्यालय जानुपर्ने उनले बताए।
बझाङ : छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले मतगणना रोकेर विवाद भएको स्थानको मतदान फेरि गर्नुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्। शुक्रवार भएको निर्वाचनमा छविस पाथिभेरा गाउँपालिका वडा नं। ६ को वाटपाली माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताहरूले फर्जी मत हालेको र भारतमा रहेका व्यक्तिको समेत मत हालिदिएको भन्दै एमालेले निर्वाचन बहिष्कार गरेको थियो। उक्त स्थानमा फेरी मतदान गराउनुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो। तर, निर्वाचन कार्यालयले ३ घण्टाभि