काठमाडौं । कोभिड-१९ का कारण स्थगन भएको १२औँ श्रृङ्खलाको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक नेविन लाल श्रेष्ठले जनगणनाका लागि ३९ हजार गणक र साढे ८ हजार जना सुपरीवेक्षक रहने बताए ।
७० लाख घरपरिवार र ३ करोड जनसंख्याको...