विमानस्थलबाट साढे ८ किलो चरेशसहित विदेशी नागरिक पक्राउ - NepaliPatra

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे ८ किलो चरेशसहित एक विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोल्दोभाका डेनिस कुसेरेवी रहेका छन्। त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। उनी टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुलहुँदै स्वीजरल्याण्ड जान लागेका थिए। उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्यूरो लगिएको छ।

सम्बन्धित सामग्री

छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।

छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।

१९ केजी सुनसहित एयरपोर्टबाट विदेशी नागरिक पक्राउ

काठमाडौं, ८ पुष । त्रिभुवन ईन्टरनेश्नल एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने ती विदेशी सुडानी नागरिक हुन् । पक्राउ परेका ती व्यक्ति फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । विमानस्थल भन्सारका कर्मचारीले चेकजाँच गर्दा सो मात्रामा सुन फेला परेको हो ।

बालाजुबाट दुई विदेशी नागरिक पक्राउ

काठमाडौं– बालाजुको गंगाहल नजिकै फ्याल्ट लिएर बसेका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बोलिभिया घर भएकी युवती र ग्वाटेमालाका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा बोलिभियाकी २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जा र ग्वाटेमालाका ७३ वर्षीय जेष्ठ नागरिक ली मुन्नो बार्नी रहेको प्रहरीको भनाइ छ । पर्यटक […]

बालाजुबाट दुई विदेशी नागरिक पक्राउ

काठमाडौं। बालाजुको गंगाहल नजिकै फ्याल्ट लिएर बसेका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बोलिभिया घर भएकी युवती र ग्वाटेमालाका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा बोलिभियाकी २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जा र ग्वाटेमालाका ७३ वर्षीय जेष्ठ नागरिक ली मुन्नो बार्नी रहेको प्रहरीको भनाइ छ । […]

अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् ।  प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित...

अनुमतिविना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको हो । उनले मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए ।

भन्सार छलेर ल्याएकाे झन्डै एक किलाे सुनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाण्डाै – भन्सार छलेर ल्याएको झन्डै एक किलो सुनसहित काठमाण्डौको त्रिभुवन विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ परेका छन् ।   नाै सय ३५ ग्राम सुनसहित बङ्गलादेशी नागरिक मोहमद तफिक उल्लाह र भारतीय नागरिक प्रकाश नाथ साहलाई प्रहरीले आज पक्राउ गरेको हो । उनीहरूले भित्री वस्त्रमा लुकाएर ल्याएकाे अवस्थामा प्रहरीले सुन बरामद गरेकाे हाे ।  सुनको मूल्य सतहत्तर लाख उन्नाइस हजार ६ सय साठी रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

लागूऔषधसहित २ जना विदेशी नागरिक पक्राउ

काठमाडौं: ठूलो परिमाणमा लागूऔषध एम्पुलसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी तीन हजार ५०० थान एम्पुलसहित दुई जना विदेशी नागरिक पक्राउ गरिएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै व्युरोका प्रमुख प्रहरी नायव महानि...