प्रतिनिधिसभाको पहिलो बैठक बसेको करिब ६ महिनापछि संसदीय समितिहरु सक्रिय हुन थालेका छन् । मिनी संसद भनिने संसदीय समितिहरुको बैठक मंगलबारबाट सुरु भएको छ । गत मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । दलहरुबीच समितिको भागबण्डा नमिले कारण लामो समय संसदीय समितिहरु निष्कृय थिए । त्यसबाट सदनको कामकारबाही पनि […]