काठमाडौं । सामसङले स्मार्टफोनका दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड थ्री फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप थ्री फाइभ जीको प्रि बुकिङ्गमा उत्साह जनक सहभागिता देखिएको छ ।ग्यालेक्सी जेड फोल्ड थ्री फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप थ्री फाइभ जीको प्रि बुकिङ्ग कम्पनीले अनुमान गरेभन्दा ज्यादै बढी प्राप्त भएको सामसङले जनाएको छ । सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्रीको प्रि बुकिङ्गमा देखिएको सहभागिताले कम्पनी प्रति ग्राहकको विश्वासलाई पुष्टि गरे