तिहारमा साढे १३ करोडको पुष्पमाला कारोबार

काठमाडौँ – फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा १३ करोड ५० लाख रुपैयाँ बराबरको पुष्पमाला कारोबार भएको छ। तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताए। ‘यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ। त्यसमध्ये सयपत्रीको मात्रै २० लाख […]

सम्बन्धित सामग्री

७५ करोडको फलफूल आयात

काठमाडाैं । यो वर्षको तिहारमा ७५ करोडको फलफूल आयात भएको छ । भारतीय चक्लेटी स्याउ १० करोडको, चिनियाँ स्याउ २० करोड रुपैयाँको आयात हुदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको व्यवसायीले बताएका छन् । नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ । नेपालमा भारतीय केराको ७० […]

फलफूलको आयात बढ्दै, तिहारमा मात्रै भारतबाट भित्रियो ४० करोडको केरा

तिहारको पाँच दिनमा मात्रै ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा तीन करोडको नेपाली केरा भित्रिएको छ ।

धरानमा तीन दिनमै दुई करोडकाे फूल व्यापार

नेपाली हिन्दु धर्मालम्बीको दोस्रो ठूलो चाड तिहारमा तीन दिनको अवधिमा धरानमा दुई करोडको फूलको कारोबार भएको छ।  लक्ष्मी पूजा सोमबार, मंगलबार र आज भाइटिकाको अघिल्लो दिन धरान–१३ स्थित कृषि उपज बजारबाट...

तिहारमा साढे १३ करोडको फूला माला कारोबार

काठमाडाैं । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताए । “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको […] The post तिहारमा साढे १३ करोडको फूला माला कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साढे १३ करोडको पुष्पमाला कारोबार

काठमाडौँ– फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए  । ‘यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको […]

साढे १३ करोडको पुष्पमाला कारोबार, अधिकांश उत्पादन स्वदेशकै

फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० …

गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला

फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी रु तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् । वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै …

यो तिहारमा १३ करोडको फूलका माला बिक्री हुने

काठमाडौं : यो वर्षको तिहारमा साढे १३ करोड रुपैंया बराबरको फूलको माला खरिदबिक्री हुने अनुमान गरिएको छ। तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ। ती रकम बराबरको २४ लाख ४५ हजार वटा माला खपत हुनसक्ने अनुमान गरिएको म्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए। फुलमा मुलुक आत्मनिर्भर भएपनि तिहारमा खपत बढी हुने भएकाले बजार माग अन

तिहारमा २० करोडको झिलीमिली बत्ती आयात

उज्यालोको चाड तिहारका लागि २० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती आयात भएको छ । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहार र छठलाई लक्षित गर्दै व्यापारीले उक्त परिमाणमा झिलीमिली बत्ती आयात गरेका हुन् । नेपाल विद्युतीय व्यवसायी संघका अनुसार नेपालमा विशेषगरी भारत र चीनबाट झिलीमिली बत्ती आयात हुने गरेको छ । यसमध्ये करीब ८५ प्रतिशत चीन र बाँकी १५ प्रतिशत बत्ती भारतबाट ल्याइने गरेको छ । तिहारका बेला साधारण बल्बको विक्री पनि दुई गुणाले बढ्ने गरेको व्यवसायी बताउँछन् । दशैं सकिएलगत्तै सबैले आफ्नो घर, बगैंचा, कार्यालय, व्यापारिक मललगायत स्थानमा विभिन्न रङमा बल्ने बत्तीहरू लगाएर झिलीमिली पार्ने हुुनाले तिहारका बेला यस्ता बत्तीको माग अधिक हुने गर्छ । संघका अनुसार सामान्यतया तिहार र छठका लागि नेपालमा करीब ३० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती आयात हुने गरेको छ । अघिल्लो वर्षको मौज्दातसमेत जोडेर तिहार र छठ अवधिभरमा ४० करोड रुपैयाँ बराबरको कारोबार हुने देखिन्छ  । यद्यपि यस वर्ष अघिलो वर्षको मौज्दातसमेत नभएकाले १५ करोड रुपैयाँले कारोबार घटेर २५ करोडमा सीमित हुने अनुमान गरिएको संघ अध्यक्ष सुदर्शनप्रसाद पौडेलले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । विदेशबाट आयात गर्नुपर्ने भएकाले तिहार आउनु करीब ३ महिनाअघिदेखि आयातका लागि व्यापारीले अर्डर निश्चित गर्नुपर्दछ । तर, कोरोना महामारीको त्रास अझै कम नभइसकेकाले यस वर्ष आयात घटेको बताइएको छ । एनका अनुसार अघिल्लो वर्ष पनि महामारीको त्रासका कारण व्यापार कम हुुने देखिएपछि व्यापारीले करीब १८ करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती भित्र्याएको तथ्यांक छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा आयात २ करोडले बढे पनि व्यापार भने खासै उत्साहजनक नदेखिएको उनले बताए । ‘महामारीका कारण अघिल्लो वर्ष समग्र विद्युतीय सामग्रीको व्यापार करिब ६० प्रतिशतले घटेको थियो भने झिलीमिली बत्तीको व्यापार करिब ३५ देखि ४० प्रतिशतमा खुम्चिएको थियो । यस वर्ष पनि तिहार केन्द्रित बत्ती व्यापार ५० प्रतिशत हाराहारी भइरहेको छ । यसलाई खासै उत्साहजनक मान्न सकिँदैन,’ उनले भने । महासंघमा ३५ सय व्यवसायी आबद्ध छन् ।

तिहारमा डेढ करोडको सयपत्री माला आयात

यो वर्ष तिहारमा डेढ करोड रुपैयाँबराबरको साढे दुई लाख सयपत्रीको माला आयात हुने भएको छ । तिहारमा सयपत्री मालाको खपत धेरै हुने भएकाले स्थानीय उत्पादनले माग धान्न नसकेपछि २ लाख ५० हजार माला आयात हुने भएको हो ।फ्लोरिकल्चर एसोसिएन नेपाल(फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले तिहारमा १८ लाख ५० हजार माला खपत हुने जानकारी दिए । गत […]