बागमती प्रदेशसभा बैठक सुरु, सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शार्मले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रममाथि छलफल गर्न बागमती प्रदेश सभा बैठक बस्दै

हेटौंडा । आज बागमती प्रदेशसभा बैठक बस्दैछ ।  प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाइएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्त...

एमालेको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

हेटौंडा : नेकपा एमालेको विरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बसेको बिहीबार बिहान बसेको प्रदेशसभा बैठकमा एमालेले विरोध गरेपछि बैठक स्थगित भएको हो। एमालेको मुख्य सचेतक दीपक निरौलाले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरणकुमार पाण्डेले कृषि अनुदान कार्यविधि विपरीत दिएको  र अनावश्यक रूपमा तीन कर्मचारीको सरुवा गरेको भन्द

बागमती प्रदेशको नीति तथा कार्यक्रम : सत्तापक्षद्वारा स्वागत, प्रतिपक्षको विरोध

बागमती प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बिहीबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको थियो । उक्त बैठकमा प्रदेशसभाका २० जना संसद्ले सरकारको नीति तथा कार्यक्रम माथि धारणा राखेका थिए । बैठकमा सत्तारुढ गठबन्धनका ७ जना, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ८ जना, विवेकशील साझा पार्टीका २ जना, राप्रपाका २ र नेमकिपाका १ जना सांसदले सरकारको नीति तथा कार

बागमती प्रदेशको नीति तथा कार्यक्रममाथि  छलफल आज

हेटौंडा : बागमती प्रदेशसभा बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । जेठ १६ गते प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९\०८० का लागि नीति तथा कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको हो। सोमबार प्रदेश प्र्रमुख यादवचन्द्र शर्माले संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने कार्यसूची रहेको छ। प्रदेश सरकारले  आगामी वर्षको  लागि  ल्याएको नीति तथा कार्यक्रममा नया

बागमती प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । ३५ दिन देखि अनिश्चित रहेको बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । गत असार २८ गते  प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।  चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेका थिए ।प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार भएको छ । प्रदे