नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको नक्शालस्थित नाफा आर्ट ग्यालरीमा ३८ कलाकारका ५० भन्दा बढी चित्र र मूर्तिकला प्रदर्शनी सुरु भएको छ । प्रथम एनआरएनए कला प्रदर्शनी २०१९ को शुभारम्भ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सोमबार गर्नुभएको हो