बर्दिया । बर्दियाको राजापुर, गुलरिया, मधुवन लगायतका क्षेत्रमा काटेर खेतमै सुकाएको धान बर्षाले डुवानमा परेको छ । बर्षाका कारण क्षति भएको धानबालीको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार ४ सय ९४ विगाह क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । बर्दियामा ३ […]