सशस्त्र प्रहरीको ब्यारेकबाट सामान ल्याउँदा तस्करको आरोप लाग्यो

१ चैत, काठमाडौं । रुकुमको आठवीसकोट नगरपालिका–४, गोदामकोटका ५० वर्षीय द्रोण केसी काठमाडौंमा गाडी चलाएर गुजारा गरिरहेका थिए । दुई वर्षअघि बालाजुस्थित मयुर हर्बल कम्पनीमा सवारी चालकसँगै सेल्सको पनि काम गर्न पाएपछि ६ लाख रुपैयाँ जति बचत गरे । केही रकम बचत भएपछि उनलाई लाग्यो – आफैं किन साहु नबन्ने ? त्यही आँटमा उनले छोटा […]

सम्बन्धित सामग्री

मेचीनगर नाकामा सशस्त्र प्रहरी र स्थानीयवासीबीच झडप, पाँचजना घाइते

काठमाडौं : झापाको पूर्वी नाका मेचीनगरको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र स्थानीयवासीबीच झडप हुँदा पाँचजना घाइते भएका छन्। प्रहरी र नेपाल-भारत सामान ओसारपसार गर्ने स्थानीयवासीबीच झडप भएको हो। घाइतेमध्ये सशस्त्र प्रहरीका जवानको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले जानकारी दिए।शुक्रबार साँझ भारतबाट अवैधरूपमा ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी जाइलागेका थिए। यसपछि झडपको अवस्था सिर्जना भएको प्रहरीको भनाइ

३२ लाखको अवैध सामान बरामद

जानकी (बाँके), २९ मङ्सिर । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा […]

तस्करीको सामान बरामदपछि झडप, दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते

बाँके – बाँकेमा सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरूसँग भएको झडपमा तीन जना घाइते भएका छन् । झडपमा परि बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पाैडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा तथा नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने जहित हसमित घाइते भएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताउनुभयाे । यस्तै झडपबाट ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुगेकाे छ । हिजाे बिहीवार राति साढे ९ बजेतिर बाँकेको नेपालगञ्ज उपमहानगरपाल...

सीमामा सशस्त्र प्रहरी बल : एक वर्षमा सवा अर्बका तस्करीका सामान बरामद

सशस्त्र प्रहरी बल नेपालले एक वर्षको अवधिमा एक अर्ब २६ करोड ४४ लाख २४ हजार तीन सय ७० रुपैयाँबराबरको भन्सार छलीका सामान बरामद गरेको छ । आर्थिक वर्ष ०७९/८० मा सशस्त्रको...

सुनसरीमा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी अब्बल

सुनसरी । सुनसरीमा चोरी तस्करीमा सशस्त्र प्रहरी अब्बल बन्दै गएको छ । सशस्त्र प्रहरीले नेपाल र भारत सीमा क्षेत्रबाट दैनिक लाखौं रुपैयाँको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको हाे । सुनसरीको नेपाल र भारत सीमा क्षेत्रबाट बिहीबार २५ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर नेपाल भित्राइएको अवैध सामान बरामत गरेको सशस्त्र प्रहरी बल ४ […]

बेवारिसे अवस्थामा रहेको डेढ करोड रुपैयाँका सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा कार्तिक ३० गते बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले …

बेवारिसे अवस्थामा रहेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

रसुवा- सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भन्सार छली सीमा इलाकाको अस्थाई ड्राइपोट रसुवामा राखिएको अवस्थामा बिहीबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। अवैध रूपले चोरीपैठारी गरी ल्याइएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका […]

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

१९ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अटो रिक्सामा ल्याउँदै गरेको पाँच लाख ९८ हजार रूपैयाँको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका- १५ कनरीस्थित जंगल क्षेत्रबाट सो सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा […]

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुङ्गामुढा प्रहार गरेका हुन् । भारत

महोत्तरीबाट भन्सार छलीको सामान बारामद

महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारबाट सशस्त्र प्रहरीले करीव २ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ५० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिए