कोरोना विरुद्ध लड्न कोका-कोलाद्वारा ८ करोड आर्थिक सहयोग

काठमाडौं । कोरोना महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न कोका-कोलाले ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने भएको छ । कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका ...

सम्बन्धित सामग्री

मनोरञ्जनसँग जोडिएका स्वतन्त्र पत्रकारहरुलाई अमिताभ बच्चनको सहयोग

एजेन्सी। भारतमा कोरोना महामारीका कारण मनोरञ्जन क्षेत्रसँग जोडिएका स्वतन्त्र पत्रकारहरुलाई बलिउड महानायक अमिताभ बच्चनले सहयोग गरेका छन्। हालै अमिताभले भारतका धेरै स्वतन्त्र पत्रकारहरुको आर्थिक स्थितीको जानकारी लिदै उनीहरुको बैंक खातामा केही रकम जम्मा गरिदिएका हुन्। अमिताभबाट आर्थिक सहयोग पाएका एक पत्रकारकाअनुसार बच्चनले हालसम्म कोरोनाविरुद्ध लड्न १५ करोड भारु सहयोग गरिसकेका छन्।

विदेशमा रहेका इलामेलीले गरे कोरोना विरुद्ध लड्न आफ्नो जिल्लालाई आर्थिक सहयोग

इलाम – कोरोना भाइरसको सङ्क्रमणको कारण समस्यामा परेका इलामेलीलाई लक्षित गरी अमेरिका, क्यानडा र  ब्रुनाईबाट झण्डै १९ लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको छ । यी देशमा बसिरहेका नेपालीहरूले रकम सङ्कलन गरी १८ लाख ९७ हजार ६ सय ७५ रुपैयाँ बराबरको आर्थिक सहयोग इलाममा पठाएका हुन् । जसमा अमेरिका र क्यानडाबाट जम्मा सङ्कलित रकममा १७ लाख ६४ हजार छ सय ७५ रुपैयाँ र ब्रुनाईमा बस्दै आएकी इलाम नगरपालिका ७ की रुबी रानाबाट एक लाख ३३ हजार रुपैयाँ रहेको छ ।   अमेरिकामा रहेका नेपाल पत्रकार महासङ्...

कोभिडविरुद्ध लड्न प्राइमद्वारा पौने २ करोड सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरससँग लड्न पौने २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो

सिद्धार्थ बैंकद्वारा १७ स्थानीय राहतलाई सहयोग

सिद्धार्थ बैंकले कोरोना भाइरसविरुद्ध लड्न लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्नहरूलाई सहयोग गरेको छ । बैंकले विपन्न र दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरूलाई सहयोग गर्न स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको हो ।

कोरोनाविरुद्ध लड्न महालक्ष्मीको ५० लाख

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोरोना भाइरससँग लड्न ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बैंकले

कोरोनासँग लड्न आर्थिक सहायताबारे सरकार र विश्व बैंकबीच हस्ताक्षर

काठमाडौं । कोरोना भाइरससँग लड्न विश्व बैंकले नेपाल सरकार आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपाललाई २

कोरोनासँग लड्न विश्व बैंकले नेपाललाई २ करोड २९ लाख डलर दिने

काठमाडौं । कोरोना भाइरससँग लड्न विश्व बैंकले नेपाल सरकार आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपाललाई २

कोरोना भाइरसविरुद्ध लड्न इंग्लिस क्रिकेटरले गरे आर्थिक सहयोग

कोरोना भाइरसविरुद्ध लड्न इंग्लिस क्रिकेट खेलाडीहरूले आर्थिक सहयोग गरेका छन् । इंग्लिस क्रिकेट बोर्ड

कोरोना कोषमा कोहलीको सहयोग, रकम किन खुलाएनन् ?

कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आर्थिक सहयोग गरेका छन् । भारतीय कप्तान कोहलीले सोमबार सामाजिक संजाल ट्वीटरबाट महाराष्ट्र मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ...