कोरोनासँग लड्न स्टान्डर्ड चार्टर्ड बैंकले गर्यो १ करोड १६ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा स्टान्डर्ड चार्टर्ड बैंकले १ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत ...