धरापमा अष्टलक्ष्मीको पद : बागमतीको प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी

माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् । मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दावी रहेको प्रतिक्रिया दिएका हुन् । हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसहरुले एमाले छाडेर आफ्नो पार्टीमा आए

सम्बन्धित सामग्री

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी

नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले पनि दाबी गर्ने भएको छ ।

बागमतीको मुख्यमन्त्रीमा माओवादीका जम्कट्टेल नियुक्त

सत्तारुढ दलको बिचमा आन्तरिक भागबन्डा मिलेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन्।...

बागमतीको मुख्यमन्त्रीमा जमरकट्टेल नियुक्त

हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे छ। ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । उहाँलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ […]

बागमतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । हेर्नुहोस् नियुक्ति पत्र :

बागमतीको मुख्यमन्त्रीका लागि जम्मरकट्टेलले पेश गरे दाबी

२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । उनलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन […]

बागमतीको मुख्यमन्त्रीमा मा‌ओवादी केन्द्रका जम्मकट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् ।

बागमतीको मुख्यमन्त्रीमा गठबन्धनभित्र भागबन्डाको लफडा

मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्वका विषयमा सत्तारुढ गठबन्धन दलहरू बीच भागबण्डा मिल्न सकेको छैन । गत बिहीबार सरकार गठनका लागि आह्वान गर्दै प्रदेश प्रमुखले पुस २५ गते अपराह्न ४ बजेसम्म सरकार निर्माणका लागि बहुमत

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा पाण्डेको दाबी

१० कात्तिक, हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।  पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई […]

बागमतीको मुख्यमन्त्रीमा कस्ले मार्ला बाजी ?

काठमाडौं, १४ असोज । केन्द्रमा सरकार गठन गरेको गठबन्धनले बागमती प्रदेशको सरकार बनाउन सक्ने अवस्था छ । बहुमत काँग्रेससहितको गठबन्धनसँग छ । तर, मुख्यमन्त्री को बन्ने टुंगो नलाग्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार टिकिरहेको छ । बागमती प्रदेशमा नेपाली काँग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्रीका लागि बढाउन सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक कदम चालिसकेका छन् । […]