स्थानीय तहमा नमुना मतदान

जुम्ला– जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरेर नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाइँले बताए । जिल्लाका आठवटै स्थानीय तहको सबै बडामा मतदातालाई मतदान गर्ने तरिका, बदर मत […]

सम्बन्धित सामग्री

खोटाङका नौ स्थानीय तहमा नमुना मतदान

खोटाङ– जिल्ला निर्वाचन कार्यालय खोटाङले नौ स्थानीय तहमा नमुना मतदानको आयोजना गरेको छ । १० स्थानीय तहमध्ये मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको माटिकोरे खेलमैदानमा नवौँ नमुना मतदान गरिएको हो । मतदाता शिक्षा प्रभावकारी बनाउने र मत बदर हुनबाट जोगाउने योजनाअन्तर्गत निर्वाचन कार्यालयले २० कात्तिकदेखि स्थानीय तहका केन्द्रमा नमूना मतदान सञ्चालन गर्दै आएको छ ।  […]

जुम्लाका आठवटै स्थानीय तहमा नमुना मतदान

काठमाडौँ,२८ कार्तिक । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरेर नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाईले बताए । जिल्लाका आठवटै स्थानीय तहको सबै बडामा मतदातालाई मतदान गर्ने तरिका, […]

जुम्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान

जुम्लाका सबै स्थानीय तहमा नमुना मतदान भएको छ । एक चन्दननाथ नगरपालिका र ७ गाउँपालिकामा नमुना मतदान भएको हो । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान गरिएको हो । भोट बदर हुने सङ्ख्या कम गर्न नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईले बताए ।उनका अनुसार नमुना मतदानमा देखिएका कमीकमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदात

नमुना मतदान : चार सय ७६ मध्ये ९८ मत बदर

जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । आठवटै स्थानीय तहमा खसेको चार सय ७६ मध्ये ९८ मत बदर भएको छ ।  चन्दननाथ नगरपालिकामा खसेको एक...

सिञ्जामा गरियाे नमुना मतदान कार्यक्रम

जुम्ला – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुई स्थानीय तहमा नमुना मतदान कार्यक्रम गरेको छ। सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमुना मतदान कार्यक्रम गरिएको उक्त कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए। सिञ्जामा ३७ जनाले नमुना मतदान गरेकामा आठ मत बदर भएको कनकासुन्दरीमा ४८ जनाले मतदान […]

अर्घाखाँचीमा बदर मत कम गर्न नमुना मतदान

६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा नमुना मतदान गरेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ।...

बदर मत घटाउने नीति सबै स्थानीय तहमा नमुना मतदान

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने रणनीतिसहित निर्वाचन आयोगले देशभर ‘नमुना मतदान’ थालेको छ । स्थानीय तहमा उल्लेख्य संख्यामा मत बदर भएपछि आयोगले ‘बदर मत संख्या कम गर्न’ भन्दै देशका ७ सय ५३ वटै स्थानीय तहमा ‘नमुना मतदान’ नीति लिएको हो । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेल सकेसम्म कम […] The post बदर मत घटाउने नीति सबै स्थानीय तहमा नमुना मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बदर मत घटाउन धनकुटामा नमुना मतदान

धनकुटा : धनकुटामा नमुना मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमुना मतदान आयोजना गरेको हो।आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमुना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार अन्य ६ वटै स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम आयोजना गरिने भएको छ।पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमुना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमुना मतदानमा भाग लिएका छन्। नमुना मतदान सहभागीले प्र

अर्घाखाँचीमा नमुना मतदान

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले ६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा नमुना मतदान गरेको जनाएको छ । जसमध्ये शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नमूना मतदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा […]