कञ्चनपुर : सीमावर्ती भारतीय बजारका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्कने पर्खाइमा रहेका छन्। कोरोना भाइरसको संक्रमण रोकथामका लागि सीमा नाका बन्द भएदेखि कञ्चनपुरका सीमा क्षेत्र भारतका वनवसा, टनकपुर र खटिमाका क्वारेन्टाइनमा २६१ जना नेपाली बस्दै आएका छन्।
क्वारेन्टाइन अवधि पूरा भए पनि सीमा नाकामा प्रवेश नदिइँदा उनीहरु ...