सन्दीप बिग ब्यासको प्लेअफ छाडेर नेपाल फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ मा होबार्ट हरिकेन्सको प्लेअफ खेल छाडेर स्वदेश फर्कने भएका छन् । सन्दीप अर्को महिना ओमानमा हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि स्वदेश फर्कने भएका हुन् । सन्दीप स्वदेश आएलगत्तै टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । होबार्टले बुधबार लिगको […]

सम्बन्धित सामग्री

चितवनको सान्त्वना जित, झापाको प्लेअफ सम्भावनामा धक्का

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल क्लब चितवनले नेपाल सुपर लिग २ को आफ्नो अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई हराएको छ । दशरथ रंगशालामा कप्तान विशाल श्रेष्ठको उत्कृष्ट प्रदर्शन र फरवार्ड रफिक अमिनुको २ गोलको मदतले चितवन २-० ले विजयी भएको हो । प्लेअफ दौडबाट यसअघि नै बाहिरिएको चितवनले झापाको प्लेअफ सम्भावनामा पनि ठूलो धक्का […] The post चितवनको सान्त्वना जित, झापाको प्लेअफ सम्भावनामा धक्का first appeared on हाम्रो खेलकुद.

पोखरा प्लेअफ पुग्ने पहिलो टोली

बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।...

रोमाञ्चक बन्दै प्लेअफ होड, एनएसएलले अझै पाएन दर्शकको साथ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन अन्तिम चरणमा पुग्दा प्लेअफ होड रोमाञ्चक मोडमा पुगेको छ। यस सिजनको कुल ३६ खेलमध्ये अब ९ खेल खेल्न बाँकी रहँदा प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्न सकिरहेको छैन।...

रोमाञ्चक बन्दै प्लेअफ होड, एनएसएलले अझै पाएन दर्शकको साथ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन अन्तिम चरणमा पुग्दा प्लेअफ होड रोमाञ्चक मोडमा पुगेको छ। यस सिजनको कुल ३६ खेलमध्ये अब ९ खेल खेल्न बाँकी रहँदा प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्न सकिरहेको छैन।...

नेपाल र आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुङ्गो

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपाल र टेस्ट टोली आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएईले प्लेअफ खेल्ने भएका छन् । प्लेअफ समूह चरणबाटै बाहिरिने चार टोलीबीच ७ देखी १० औं स्थानको लागि प्रतिस्पर्धा हुनेछ । ३० जुन […] The post नेपाल र आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुङ्गो first appeared on Hamro Khelkud.

नेपाल टी–२० लिग : आज ‘प्लेअफ’ को दोस्रो खेल

काठमाडौं : पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटमा सोमबार ‘प्लेअफ’ को दोस्रो खेल हुँदैछ। प्लेअफमा आज इलिमिनेटरको खेल हुदैछ ।काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीच खेल हुन लागेको हो। खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्याह्न १२ बजे सुरु हुनेछ।यो लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौंले एकआपसविरुद्ध दुई खेल खेलेकामा १/१ खेल जितेका छन्। विराटनगरले तेस्रो तथा काठमाडौंले चौथो स्थानमा रहँदै समूह चरण पार गरेका थिए ।सोमबारको विजेताले  आइतबारको पहिलो क्व

विराटनगरको नाटकीय जित, रोचक बन्यो प्लेअफ दौड

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडमाथि तीन रनको नाटकीय जित हात पारेसँगै प्लेअफ दौड रोचक बनेको छ । फार वेस्टले अन्तिम ओभरमा मात्रै ६ रन बनाउन नसकेपछि लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । पोखरा, काठमाडौं र विराटनगरबीच प्लेअफमा स्थान बनाउन अव प्रतिस्पर्धा हुनेछ । जितको लागि १ […]

नेपाल टी-२० लिगमा फारवेस्टलाई हराएपछि विराटनगरको प्लेअफ पुग्ने सम्भावना कायमै

२० पुस ,काठमाडौं । नेपाल टी-२० लिग क्रिकेटमा फारवेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै विराटनगर सुपर किङ्सले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि पाएको १५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा करण केसीले सुरुका २ बल डट […]

रोहितको अर्धशतकमा विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ४ चौका र २ छक्कासहित […]

नेपाल एसियन कपको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने!

काठमाडौं: विश्वकप छनोट र एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणका खेलहरु सकिएका छन्। दोस्रो चरण सकिँदा नेपाल समूह 'बी' मा चौथो स्थानमा रहँदै टुंग्याएको थियो। यसअघि नेपालले प्लेअफ खेल्नुपर्ने भनिएकोमा एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले जारी गरेको नयाँ प्रकृया अनुसार नेपाल तेस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणका शीर्ष स्थानका ८ टिम,…