काठमाडौँ : सर्वाेच्च अदालतमा संवैधानिक इजलास सुरु भएको छ । प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तीको मुद्दामा आज सोमबार फैसला आउने भएको छ । न्यायाधीशहरु प्रधानन्यायाधीशको चेम्बरमा छलफल गरेर फर्किएपछि इजलास सुरु भएको हो ।
प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइ असार २८ गते तोकि…