पर्यटकको सुरक्षामा प्रहरीको ध्यान

लाङ्टाङ / हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न नेपाल प्रहरीले सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ । गोसाइँकुण्ड, लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्रीको सुरक्षा व्यवस्था मजबुत पार्न सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ । हिमाली पदयात्राका लागि दिनहँु आन्तरिक पर्यटकको आगमन बढ्न थालेकाले सुरक्षाको प्रत्यभूति दिलाई... The post पर्यटकको सुरक्षामा प्रहरीको ध्यान appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मुस्ताङको मनमोहक भू-परिदृश्यले पर्यटकको ध्यान खिच्यो (तस्बिरहरु)

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको ध्यान खिच्ने गरेको छ । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाहरुको लागि आम्दानीको अमूल्य श्रोत हो । धौलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकोले ‘हिमालपारीको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचिन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वका साथ हेरिन्छ । पछिल्लो […]

मनमोहक भू-दृश्यले फेरिँदैछ मुस्ताङको मुहार

जोमसोम- हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भूपरिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन्। मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ। धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्त्वको मानिएको हो। पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको […]

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन्। मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ। धवलागिरि र नीलगिरि हिमाल...

पर्यटकको आकर्षण केन्द्र ‘महभीर झरना’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास  हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो । गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगत वर्षमा भीरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको […]

पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास  हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो । गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगत वर्षमा भिर मौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर […]

पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभीर झरना

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास  हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो ।गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगत वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभीर झरना रहेको स्थानीयवासीले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा

आन्तरिक पर्यटकको रोजाइमा कुलेखानी

कोरोना भाइरस (कोभिड–१९) को प्रत्यक्ष्य प्रभावको मार खेपेको नेपालको पर्यटन व्यवसाय बिस्तारै अगाडि बढ्न खोज्दै छ । नेपाल आफैंमा पर्यटनको प्रचुर सम्भावना भएको मुलुक भए तापनि उचित व्यवस्थापन गर्न नसक्दा यो क्षेत्र धराशाीय बन्दै गइरहेको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण भएको मुलुक भए तापनि प्रचारप्रसारमा ध्यान नदिँदा बाह्य मुलुकबाट भित्रिने पर्यटकको संख्या निकै कम हुँदै […]

ट्रि हाउस

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ट्रि हाउस लेखिएको होर्डिङ बोर्ड । यस ठाउँले पर्यटकको ध्यान खिचेको छ । तस्बिर: कृष्ण न्यौपाने/ रासस

लालीगुराँसले ‘राताम्मे’ लमजुङका डाँडापाखा, पर्यटकको ध्यान खिच्दै

लमजुङ – लमजुङको डाँडापाखामा यतिबेला विभिन्न थरीका लालीगुराँस फुलेका छन् । लालीगुराँसमा सजिएका छन्, लमजुङका डाँडापाखा । लालीगुराँस हेर्नकै लागि लालीगुराँस फुलेका डाँडापाखामा धाउनेको सङ्ख्या बढ्दै गएको छ । लालीगुराँसले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । होमस्टे सञ्चालन भएका गाउँमा त लालीगुराँस हेर्नकै लागि अहिले दैनिक पर्यटक पुग्ने गरेका छन् । होमस्टेमै बस्ने गरेका छन् ।  लमजुङको पर्यटकीय गाउँ राइनासकोट क्षेत्रमा पनि लालीगुराँस फुलेका छन् । लालीगुराँस पर्यटकको रोजाइमा पर्ने गरेको छ । ‘वन प...

लमजुङ : पर्यटकको रोजाइमा 'वाटरफल जीपलाइन एड्भेन्चर'

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, स्याँगे झरनामा निर्माण गरिएको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ पर्यटकको रोजाइमा पर्न थालेको छ । पहिलेदेखि नै पर्यटकको रोजाइमा पर्दै आएको स्याँगे झरनामा जीपलाइन व्यावसायिक रुपमा सञ्चालन हुन थालेपछि थप पर्यटकको आकर्षण बढ्दै गएको हो । जीपलाइनले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गरेको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ प्रचारप्रसार विभागका संयोजक प्रदीप गुरुङले बताउनुभयो । ‘जीपलाइनले व्यावसायिकता पाउँदै गएको छ । झरनामा दिनहुँ आन्तरिक पर्यटकको आ...