पुस २७ देखि ११औं गोरखा महोत्सव

गोरखा सदरमुकाममा २७ पुसदेखि ११औं गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा हरमटारीस्थित खेलकुद मैदानमा २७ पुसदेखि ७ माघसम्म महोत्सव हुने भएको हो । संघले पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी दिएको हो । ऐतिहासिक तथा धार्मिक रूपमा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक […]