विदेश पठाइदिने नाममा रकम ठगी गरेको भन्दै पीडितहरू घर खोज्दै विराटनगरमा

विराटनगर-१२ का विजयकुमार यादवले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै पासपोर्ट र पैसा लिएर फरार भएको भन्दै सिराहाको मिर्चैयाबाट पीडितहरू विराटनगर आएका छन् ।  १९२ जनाबाट नगद, पासपोर्ट तथा जिन्सी लिएर फरार भएको भन्दै उनीहरू विराटनगरमा आएका हुन् । उनले १५ हजारदेखि ८ लाख भन्दा बढी पैसा असुलेको आरोप लगाइएको छ ।  कुवेत, क्यानडालगायतका मुलुकमा पठाइदिने भनेर पैसा असुली दुई महिनादेखि यादव फरार रहेको पीडितहरूको गुनासो छ ।  ऋण खोजेर पैसा बुझाएकाले अहिले ऋण तिर्न समस्या भएको पीडितहरूले बताउँदै आएक...

सम्बन्धित सामग्री

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने तुलसा वाग्ले अधिकारी पक्राउ परेकी छन् । आज (सोमबार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । उनले खिमलाल बुढा मगरसहित २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गरेको प्रहरीले जनाएको छ । तुलसालाई पक्राउ गरी वैदेशिक […]

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने तुलसा वाग्ले अधिकारी पक्राउ परेकी छन् । आज (सोमबार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । उनले खिमलाल बुढा मगरसहित २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गरेको प्रहरीले जनाएको छ । तुलसालाई पक्राउ गरी वैदेशिक […]

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर ताप्लिङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३८ वर्षीय रविन्द्र राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । राईले एक जनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार …

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई महिला पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् । अमेरिका बस्दै आएका प्रतिवादी मध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग …

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीले क्रोएसिया […]

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडाैँ – राेजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा धनकुटास्थायी घर भइ हाल काठमाडाैँकाे भिमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवान रहेका छन्। उनले राेजगारिका लागि क्रोएसिया पठाइदिन्छु र राम्राे काम लगाइदिन्छु भन्दै गाेकुल भण्डारीसँग दुई लाख रुपैयाँ ठगी गरेका थिए। वर्किङ भिषामा क्रोएसिया जानको लागि प्रतिव्यक्ति […]

जग्गा बैना गरी रकम ठगी गर्दा…

काठमाडौं, ७ चैत्र । जग्गा बैना गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–४ बस्ने ललितपुर महानगरपालिका–३ घर भएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ घर भएकी ४० वर्षीया महिलाले जग्गा खरिद […]

करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गरी फरार रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१८ सराङकोट बस्ने  ४९ वर्षीय भोजराज...

कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गर्ने एक पक्राउ

काठमाडौं, १३ बैशाख । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको जनाएको छ […]

अनुसन्धानका एसपीकै फेसबुक ह्याक गरी रकम ठगी

इनरुवा / राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक ह्याक गरी रकम ठगी भएको पाइएको छ । दाहालको आइडीको प्रयोग गरी मोबाइल बैंकिङको माध्यमबाट रकम ठगी गरेको पाइएको हो । एसपी दाहालको फेसबुक म्यासेन्जरबाट पत्रकार सँग रकम माग गरेको भेटिएपछि फेसबुक ह्याक भएको विषय बाहिरिएको हो । नगेन्द्र दाहालको आइडीबाट इनरुवाका... The post अनुसन्धानका एसपीकै फेसबुक ह्याक गरी रकम ठगी appeared first on Purbeli News.