काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अर्थतन्त्रको वर्तमान आर्थिक संकटलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आउनु स्वागतयोग्य भएको बताएका छन् । नेता पौडेलले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रमहरु सकरात्मक रहेको बताएका हुन् । सामाजिक सञ्जालमार्फत पौडेलले लेखेका छन्, ‘नेपाली उत्पादन तथा […]