३० वर्षे हटाउन माग गर्दै सशस्त्र प्रहरीका १२ कर्मचारी पनि पुगे सर्वोच्च
९ भदौ, काठमाडौं । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरी बलका १२ कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा आइतबार रिट निवेदन दिएका हुन् । उनीहरुले …
सशस्त्र प्रहरी बलले २८८ पदका लागि भर्ना माग गरेको छ । निरीक्षक पदमा खुला ९९ जना, सहायक निरीक्षक पदमा ९८ र परिचर पदमा ९१ जनाका लागि भर्ना खुलाएको हो ।...
सुनसरी । पानीमुनीको गहिराईमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ । सिमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको यथार्थलाई मध्यनजर गर्दै बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो । बराह बाहिनीले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून […]
काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-७ जोरसिमल खण्डबाट सशस्त्र प्रहरी बलको चेकपोस्ट हटेको छ । ११ वर्षअघि स्थापना भएको चेकपोस्ट उच्च अदालत विराटनगरको इलाम इजलासको आदेशबाट हटेको हो । काँकडभिट्टा नाका नजिकै रहेको सशस्त्र प्रहरी बलको चेकपोस्ट हटाउन माग गर्दै सन्दीप खनालले उच्च अदालतमा रिट दिएका थिए । २४ साउनमा दुवै पक्षलाई […]
३० भदौ, विराटनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका– ७ जोरसिमल खण्डबाट सशस्त्र प्रहरी बलको चेकपोष्ट हटेको छ । ११ वर्षअघि स्थापना भएको चेकपोष्ट उच्च अदालत विराटनगरको इलाम इजलासको आदेशबाट हटेको हो । काकडभिट्टा नाका नजिकै रहेको सशस्त्र प्रहरी बलको चेकपोष्ट हटाउन माग गर्दै सन्दीप खनालले उच्च अदालतमा रिट दिएका थिए । २४ […]
काठमाडौँ । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा. साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो । यसअघि […]
१९ असार, काठमाडौं । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा.साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो । […]
छनोटमा कडाइ गर्दा तोकिएभन्दा कम अधिकृत उत्तीर्ण भएको सशस्त्रको भनाइ
सशस्त्र प्रहरी बलले ७५ सशस्त्र प्रहरी निरीक्षक माग गरेकामा गुणमापक चरणसम्म पुग्दा ४९ जनाले मात्रै नाम निकाल्न सफल भएका छन् । सशस्त्र...