३० भदौ, विराटनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका– ७ जोरसिमल खण्डबाट सशस्त्र प्रहरी बलको चेकपोष्ट हटेको छ । ११ वर्षअघि स्थापना भएको चेकपोष्ट उच्च अदालत विराटनगरको इलाम इजलासको आदेशबाट हटेको हो । काकडभिट्टा नाका नजिकै रहेको सशस्त्र प्रहरी बलको चेकपोष्ट हटाउन माग गर्दै सन्दीप खनालले उच्च अदालतमा रिट दिएका थिए । २४ […]