सशस्त्र प्रहरी निरीक्षक खड्कालाई सेवाबाटै बर्खास्त गर्न माग गर्दै पीडित तामाङ मिडियामा

काठमाडौं, ९ जेठ । सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले आचरणविपरीतको काम गरेको भन्दै उनलाई विभागीय कारबाही भएको छ । पीडित मानसिंह लामाको उजुरीले उनीमाथि कारबाही भएको हो । सशस्त्र प्रहरी निरीक्षक खड्का र आफ्नी श्रीमतीबीच अवैध सम्बन्ध पुष्टि भएपछि आफूले सशस्त्र प्रहरीको केन्द्रीय कार्यालमा उजुरी दिएको पीडित लामाले बताए । आफ्नो घर व्यवहार विगार्ने सशस्त्र […]