फास्ट ट्र्याकको ठेक्का सम्झौतामा सेनालाई सर्वोच्चले लगायो रोक

६ पुस, काठमाडौं । अदालतमा मुद्दा विचाराधीन रहेका बेला नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फ्रास्ट ट्र्याक) अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवादबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला सेनाले मुद्दा परेको कम्पनीलाई २६ मंसिरमा चिठी पठाएर १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । त्यसविरुद्ध […]

सम्बन्धित सामग्री

फास्ट ट्र्याक ठेक्का : सेनाले मगायो भारतीय कम्पनीको सक्कल कागजात

भारतमा कालोसूचीमा परेको र दुई वर्षदेखि लेखापरीक्षण नगरेको भारतीय कम्पनी काठमाडौं–मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को प्याकेज ८ ‘ख’को बोलपत्रमा प्राविधिक मूल्यांकनमा छनोट भएको भन्दै प्रतिस्पर्धी अर्को भारतीय कम्पनीले सेनामा उजुरी दिएको...

‘२०८३ मा फास्ट ट्र्याक त बन्दैन, गाडी निजगढ निकाल्न पाए सफल’

४ पुस, काठमाडौं । चार वर्षमा सक्ने भनेर नेपाली सेनालाई निर्माणको जिम्मा लगाएको काठमाडौं तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) मा अहिलेसम्म करिव २९ प्रतिशत मात्र काम भएको छ । फास्ट ट्र्याकको प्रस्थान विन्दु नै टुंगो लागेको छैन भने डुकुछाप–महादेवटार खण्डमा तीन वटा ठेक्का लागेको छैन । यही अवस्थामा पछिल्लो पटक थप भएको म्याद २०८३ […]

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ।

सेनाको फास्ट ट्र्याक सम्झौतामा रोक

काठमाडौं, पुस ७ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक)अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवादबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला सेनाले मुद्दा परेको कम्पनीलाई २६ मंसिरमा पत्राचार गर्दै १५ दिनभित्र ठेक्का सम्झौताकाa लागि जंगी अड्डामा बोलाएको थियो । सोविरुद्ध […]

सेनाको फास्ट ट्र्याक सम्झौतामा रोक

काठमाडौं । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक)अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवाद’bout सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला सेनाले मुद्दा परेको कम्पनीलाई २६ मंसिरमा पत्राचार गर्दै १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । सोविरुद्ध परेको रिटमा […] The post सेनाको फास्ट ट्र्याक सम्झौतामा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने

तराई/मधेस द्रुतमार्ग  (फास्ट–ट्र्याक)  आयोजना निर्माणकार्य  पूर्वनिर्धारित समयमा  सम्पन्न  गर्ने गरी  नेपाली  सेनाले आवश्यक  निर्माण  प्रक्रिया अगाडि  बढाएको छ ।(फास्ट–ट्र्याक)  परियोजना  निर्माण  बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा  प्रश्न   उठ्नुका साथै सार्वजनिक लेखा  समितिले दुईवटा  टनेल समेटिएको एउटा  ठेक्का  प्रक्रिया  रोक्न  निर्देशन दिएको छ ।  सो  निर्देशनपछि &nbs

फास्ट ट्र्याक दोस्रो प्याकेजको ठेक्का रोक्न लेखा समितिको ताकेता

१० वैशाख, काठमाडौं । काठमाडौं-तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया नरोकिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले रक्षा मन्त्रालयलाई ताकेता गरेको छ । चैत १९ गते लेखा समितिले फास्ट ट्र्याकको दोस्रो प्याकेज अन्तर्गतको सुरुङ र पुलको ठेक्का प्रक्रियामा अनियमितताको शंका गर्दै ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देशन दिएको थियो […]