कांग्रेस उपसभापतिमा इवन राईले पाए ‘पपुलर’ मत

खोटाङ, ११ मंसिर : नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर रहेका राई कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट पपुलर मत सहित उपसभापतिमा निर्वाचित भएका हुन् । एकै प्यानलमा सभापतिमा विष्णुकुमार राईले ६ सय ६९ मत ल्याउँदा इवनले सात सय ५३ मत पाए । ‘तपाईको […]

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको मतदानमा ८९ मत खस्यो

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानमा ८९ मत खसेको छ । केही बेरपछि मत गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।  कांग्रेस दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।

सिट र मत दुवैमा कांग्रेस पहिलो

काठमाडौं, जेठ २७ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामअनुसार जितेको सिट सङ्ख्या र प्राप्त मत दुवैका आधारमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको दाबी गरिएको छ । स्थानीय तह निर्वाचन–२०७९, स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कांग्रेसले वडाध्यक्षलाई प्राप्त मतका आधारमा दोस्रो दल […]

‘कांग्रेस, एमाले र माओवादीलाई मत दिनु, देशलाई बर्बाद बनाउनु हो’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन्।शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी स्थानीय निर्वाचनमा देशका प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताएका हुन्। ती पार्टीहरूलाई मत दिनु भनेको देश बिगार्ने काममा आफू पनि सहभागी हुनु भएको उनले उल्लेख गरे।प्रमुख दलहरूले पटक–पटक मौका पाउँदा पनि जनत

राष्ट्रियसभा चुनाव : कांग्रेस र एमालेका उम्मेदवारको मत बराबर

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको छ । दुवैले ४ हजार ४८८ मत पाएका छन् । प्रदेशका सत्तारुढ गठबन्धनको बढी मत भए पनि एमालेले गठबन्धनको मत तान्न सफल भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ ३५९६ मत गन्दा १० जनाले कटाए २ हजार मत

काठमाडौं : नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको  करिब ३६ सय मत गणना सकिएको छ।३ हजार ५ सय ९६ मत गन्दा टप १० भित्र पर्ने उम्मेदवारले दुई हजार मत कटाएका छन्।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार २ हजार ९४० मत ल्याएर डा.शशांक कोइरालाले अग्रता कायम राखेका छन्। एनपी साउद दुई हजार २६१ मत ल्याएर दोस्रोमा छन्। यस्तो छ मत परिणाम

कांग्रेस केन्द्रीय सदस्यकाे मत गणना सुरु

काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय सदस्यकाे मत गणना सुरु भएकाे छ । कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले कांग्रेस मधेशी महिलातर्फको मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।  प्रदेश २ को प्रदेश अधिवेशन बाँकी छ । नेता तथा कार्यकर्ता प्रदेश जानुपर्ने भएकाले पहिले मधेशी महिलातर्फ केन्द्रीय सदस्यको मत गणना गर्न लागिएको उहाँले बताउनुभयो ।   मधेशी महिलातर्फबाट चार पदमा पाँच जना उम्मेदवार छन् । मधेशी महिलाको सकिएपछि अरू केन्द्रीय सदस्यको मतगणना सुरु हुने छ । प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते ग...

उत्साहित भएर दोस्रोपटक मत हाल्दै कांग्रेस मतदाताहरु (तस्बिरहरु)

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मत हाल्न मतदाताहरु उत्साहित देखिएका छन्। प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवा र अर्का उम्मेदवार डा. शेखर कोइरालासहित प्यानलका सबै नेताहरु उपस्थित भएर भोट मागिरहँदा लाइनमा लागेका मतदाताहरु उत्साहित देखिएका हुन्। कांग्रेस निर्वाचनमा ४७४३ मतदाता छन्। अहिलेसम्म १५०० भन्दा बढीले मत खसालिसकेको निर्वाचन समितिका सदस्य एकराज […]

कांग्रेस सभापति: ६०० मत गन्दा देउवा २८८, कोइराला २१८

काठमाडौँ- कांग्रेस सभापतिको जारी मतगणनामा ६०० मत गन्दा शेरबहादुर देउवाले २८८ मत पाएका छन् भने डा. शेखर कोइरालाले २१८ मत पाएका छन्। कांग्रेस सभापतिको मतगणना राष्ट्रिय सभागृहमा जारी छ। ४६७९ मत खसेकाले जित्न बहुमत अर्थात २३४० मत ल्याउनुपर्छ।

कांग्रेस सभापतिमा ४०० मत गन्दा देउवा १९४, कोइराला १५१

काठमाडौँ- कांग्रेस सभापतिको जारी मतगणनामा ४०० मत गन्दा शेरबहादुर देउवाले १९४ मत पाएका छन् भने डा. शेखर कोइरालाले १५१ मत पाएका छन्। कांग्रेस सभापतिको मतगणना राष्ट्रिय सभागृहमा जारी छ। ४६७९ मत खसेकाले जित्न बहुमत अर्थात २३४० मत ल्याउनुपर्छ।

ओलीले विश्वासको मत प्राप्त नगरे कांग्रेस–माओवादीले नयाँ सरकारका लागि दाबी गर्ने

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरे नयाँ सरकारका लागि कांग्रेस र माओवादी केन्द्रले दाबी गर्ने भएका छन् । संसद् बैठक सुरु हुनअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति...