कांग्रेस सभापतिमा ४०० मत गन्दा देउवा १९४, कोइराला १५१
काठमाडौँ- कांग्रेस सभापतिको जारी मतगणनामा ४०० मत गन्दा शेरबहादुर देउवाले १९४ मत पाएका छन् भने डा. शेखर कोइरालाले १५१ मत पाएका छन्। कांग्रेस सभापतिको मतगणना राष्ट्रिय सभागृहमा जारी छ। ४६७९ मत खसेकाले जित्न बहुमत अर्थात २३४० मत ल्याउनुपर्छ।
कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर तामाङ विजयी भएका छन् । उनले कोइराला पक्षका वंशलाल तामाङलाई पराजित गरेका हुन् । जंगबहादुरले दोस्रो चरणको निर्वाचनमा खसेको १७ सय ८७ मध्ये नौ सय १२...
चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो । यता, […]
नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्। यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको उम्मेदवारी दर्ता भएको छ।
त्यस्तै,...
नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। उनले ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्। कुल खसेको १ हजार १ सय ८६ मत मध्ये जोशीले...
नेपाली कांग्रेस कालिकोटको सभापतिमा अम्बबहादुर शाहीलाई सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको नेपाली कांग्रेस कालिकोटले शाहीलाई सर्वसम्मत चयन गरेको हो ।
नेपाली कांग्रेस कालिकोटको सातौ जिल्ला अधिबेशनबाट उपसभापतिमा देउवा पक्षका...