सिरहामा राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियम बन्ने

सिरहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियम निर्माण सुरु भएको छ।...

सम्बन्धित सामग्री

सिरहामा राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियम बन्ने

सिरहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियम निर्माण सुरु भएको छ।...

सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक लाग्ने गरेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक […]

सिरहाका सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने

जिल्ला प्रशासन कार्यालय सिरहाले  जिल्लाको सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक लाग्ने गरेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक २६ गतेबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको भए पनि सेवाग्राहीको भीडभाडलाई मध्यनजर राखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण व

सिरहामा पालिकाबाटै राष्ट्रिय परिचयपत्र बन्ने

सिरहा – गत २०७७ साल कात्तिकदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेकोमा अब सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नै बन्ने भएको छ। सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गरी सो जानकारी दिएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको नौ गाउँपालिका र आठ नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय […]

सिरहामा गठबन्धनबाट उम्मेदवार हुने पूर्व मन्त्रीको व्यवस्थापनमै सकस

मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनका लागि अहिले कुन दलबाट को उम्मेदबार बन्ने भन्ने चर्चा चुलिएको छ । पूर्व मन्त्रीहरुले उम्मेदवार बन्न रुचि देखाएपछि सिरहामा गठबन्धन दललाई उम्मेदवार चयनमा सकस हुने देखिएको छ ।

दलहरूबाटै आचार संहिता उल्लंघन, सम्बन्धित निकाय मौन

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले  व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् ।  गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचारसंहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।जिल्लाको गोलबजार, मिर्चैया, धनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहान, सिरहा लगायतका स्थानमा आचारसंहिता उल्लंघ

सिरहामा महिला उद्योगी व्यवसायी बढ्दै

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ का सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैका चोकमा जेनरल स्टोर्स सञ्चालन गरिहरहेकी छिन् ।गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सुनिता जेनरल स्टोर्स दर्ता गराएकी उनी यतिबेला असल गृहणीसँगै व्यवसायी पनि बन्ने अभियानमा जुटेकी छिन् । सुनिता र पिङ्की मात्र नभइ सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट […]

सिरहामा महिला उद्योगी व्यवसायी बढ्दै

–राजु विश्वकर्मा लहान, २५ असोज : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ४ का सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैका चोकमा जेनरल स्टोर्स सञ्चालन गरिहरनुभएको छ ।गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सुनिता जेनरल स्टोर्स दर्ता गराउनुभएको उहाँले यतिबेला असल गृहणीसँगै सफल व्यवसायी पनि बन्ने अभियानमा जुट्नु भएको छ । उहाँले भन्नुभयो “सुरुमा श्रीमान्लाई […]

मर्जर प्रस्ताव पारित गर्न स्वस्तिक र समाज लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान

वैशाख २६, काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते विशेष साधारण सभा बोलाएको छन् ।  समाज लघुवित्तले जानकी फेमली होटल एण्ड लज, मलंगवा, सर्लाहीमा दिउँसो २ बजे र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले होटल नेमान, लहान, सिरहामा दिउँसो २ बजे सभा बोलाएको हो ।  सभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्बन्धि प्रस्ताव पारित गर्नेछ । मर्जर पश्चात कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गर्ने विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ । दुई कम्पनीबिच सहमति भएको १ बराबर १ शेयर आदानप्रदान रेसियोलार्ई पनि सभाले स्वीकृति प्रदान गर्ने कार्यक्रम छ ।  मर्जर पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी रू. १० करोड, जारी पूँजी रू. ४ करोड र चुक्तापूँजी रू. ४ करोड कायम गर्ने र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वस्तिक लघुवित्तको संस्थापक शेयरधनीहरुले राखेको कल इन एडभान्समा रहेको रू. २ करोड ६५ लाख ५० हजार रकमलाई स्वस्तिक लघुवित्तको संस्थापक शेयरमा गाभेर जम्मा चुक्तापूँजी रू. ६ करोड २६ लाख ५० हजार कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  यसका लागि सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्नका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।