२४ घण्टामा ३६३७ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि  भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १२ जनाको मृत्यु भएको छ भने ७५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार २४ घण्टामा ८१५७९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ६९२९१ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा नेपालमा थपिए १ हजार ३६९ संक्रमित, थप १२ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ हजार २३८ जना कोरोना […]

२४ घण्टामा एक हजार १३ कोरोना संक्रमित थपिए : १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार १३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी तीन हजारको एन्टीजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु, ३,६३७ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन्। ६ हजार ४९९ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनामा एन्टीजेन परीक्षण...

कोरोना भाइरस: २४ घण्टामा ७ हजार ५५५ निको, ३ हजार ६३७ संक्रमित, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा ११ हजार ५८२ परीक्षणमा ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो ।

काठमाडौँ उपत्यकामा थप ११२३ जनालाई कोरोना

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ८५, काठमाडौँमा ८६८ र ललितपुरमा १७० जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर ३ हजार ६३७ जना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ। बुधबार ७ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएको […]

२४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सो समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १०७८ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा २६७, भक्तपुरमा ३७ र ललितपुरमा ६५ जना संक्रमित थपिएका हुन्। यस्तै, गत २४ घण्टामा देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान […]

२४ घण्टामा २३९८ कोरोना संक्रमित थपिए

पछिल्लाे २४ घण्टामा देशभर थप २३९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने २ हजार ७८ जना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ६ लाख ५८ हजार ७७८ जना (पीसीआर परीक्षणमा) पुगेको छ भने एन्टिजेन परीक्षणमा ४५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त हुँदा मृतकको

३४४२ जना थपिए कोरोना संक्रमित, थप १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४४२ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो समयमा ३७८ जना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

थपिए ७१० कोरोना संक्रमित, ११ सय ७५ मुक्त, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७ सय १० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १७५ जना संक्रमण मुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ।