पार्टी दर्तापछि लोकतान्त्रिक समाजवादीको पहिलो कार्यकारिणी समिति बैठक बस्दै
पार्टी दर्ता भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पहिलो कार्यकारिणी समितिको बैठक बस्दै छ। अध्यक्ष महन्थ ठाकुरले पार्टी दर्तापछि आज बिहीबारका लागि पहिलोपटक बैठक बोलाएका हुन्।
बैठक पार्टी कार्यालय बबरमहलमा सुरु भएको...
जनता समाजवादी पार्टी,(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार– लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए । बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ । बैठक शनिबारदेखि सुरु भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दै शनिब
काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ। यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो। […]
काठमाडौं, असोज २० । जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ ।मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जसपाले कार्यकारिणी समिति बैठक बोलाएको हो। दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे बस्नेगरि बैठक बोलाएपनि बैठक अझै सुरु हुन सकेको छैन् । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो […]
काठमाडौं : जनता समाजवादी पार्टीको महन्थ ठाकुर, राजेन्द्र महतो पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। दिउँसो एक बजेपछि बबरमहलमा बस्ने बैठकमा पार्टीको आन्तरिक विवाद र संरचनाको बिषयमा छलफल हुने तय भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। निर्वाचन आयोगमा पुगेको पार्टी वैधानिकताको विवादबारे पनि छलफल हुने उनको भनाइ छ।
न्युज अफ नेपाल , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित नेताहरुलाई भने बोलाइएको छैन । यो समूहले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको छ । बैठकमा निर्वाचन आयोगको निर्णय, लुम्बिनी प्रदेश सरकार लगायतबारे छलफल हुने राईले […]