कांंग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, पुस १९ । राष्ट्रियसभा उम्मेदवार चयन गर्न नेपाली कांंग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने तय भएको बैठकबाट राष्ट्रिय सभा उम्मेदवार तय हुनेछन् । कांग्रेसले  १४ औं महाधिवेशनपछि आज दोस्रो पटक केन्द्रीय समितिको बैठक डाकेको हो । पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो । आजको बैठकमा […]