रक्सी खुवाउँदा १५ लाख खर्च भयो भने पछि राजीव गुरुङ(दीपक मनाङे)लाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ । मनाङमा मनोनयन दर्ता गर्न जाँदै रक्सी खाएर १५ लाख बढी खर्च भएको भन्दै आयोगले तोकेको खर्चले निर्वाचन सम्पन्न हुन नसक्ने भने पछि उहाँलाई खर्चको विल भरपाई समेत माग गरी आयोग स्पष्टीकरण सोधेको छ ।

सम्बन्धित सामग्री

गण्डकीको मन्त्री बन्दै मनाङे, आजै शपथको तयारी

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

दीपक मनाङे जेल बस्न पर्ने कि नपर्ने?

सर्वोच्च अदालतले गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दीपक मनाङे)को मुद्दाको विषयमा निर्वाचन आयोगसँग कारण माग गरेको छ।...

सांसद मनाङेविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ 'दीपक मनाङे' विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।  सर्वोच्चको संवैधानिक इजलासले अधिवक्ता वीरेन्द्रराज कार्कीद्वारा दायर रिटमाथि अन्तरिम आदेश दिन भने अस्वीकार गरेको...

मैले इथिक्स छोडेको छैन, दुई वर्षपछि मुख्यमन्त्री हुन्छु: दीपक मनाङे

गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले राप्रपाले सरकारको समर्थन छोड्ने दाबी गरेका छन् । राप्रपाले छोडेपछि सरकार बनाउन भूमिका खेल्ने र मुख्यमन्त्री बन्ने दाबी मनाङेको छ ।

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडाैं । राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएकाे छ । गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाउनु भएकाे हाे। आफ्नो विचार र सिद्बान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उहाँले बताउनु भयाे । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिनु […]

दीपक मनाङे नेकपा एसमा प्रवेश

मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङेलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ।...

ठूला दलको वाकओभर र मनाङेको निर्विरोध संसद यात्राको अन्तर्य

मनाङबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) को कार्यकाल विवादित त बन्यो नै स्वार्थ केन्द्रीत पनि रह्यो । उनी आफ्नो स्वार्थअनुसार कहिले एमाले, कहिले गठबन्धनको पक्षधर बने । मनाङेकै कारण २९ जेठ २०७८ मा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार ढलेको थियो ।

खेलकुदमन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको विषय जानकारी छैनः खड्का

काठमाडौँ – गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन्। मन्त्री गुरुङले मंगलबार मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताए। प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास […]

दीपक मनाङेको जगमा उभिएको वैकल्पिक सरकार

२९ जेठ, पोखरा । सत्ताको खेलमा रातारात कित्ता परिवर्तन गरी विपक्षीलाई साथ दिने घोषणा गर्दै राजीव गुरुङ (दीपक मनाङे)ले भने, ‘यो व्यवस्था बचाउन यस्तो निर्णय गरें ।’ लामो राजनीतिक संघर्ष र संघीय व्यवस्था ल्याउन लडेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद भंग गर्न खोजेकाले उनको साथ छाडेका उनकै सरकारका युवा तथा खेलकुदमन्त्री मनाङेको भनाइ थियो । संसदको […]