दीपक मनाङेको जगमा उभिएको वैकल्पिक सरकार

२९ जेठ, पोखरा । सत्ताको खेलमा रातारात कित्ता परिवर्तन गरी विपक्षीलाई साथ दिने घोषणा गर्दै राजीव गुरुङ (दीपक मनाङे)ले भने, ‘यो व्यवस्था बचाउन यस्तो निर्णय गरें ।’ लामो राजनीतिक संघर्ष र संघीय व्यवस्था ल्याउन लडेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद भंग गर्न खोजेकाले उनको साथ छाडेका उनकै सरकारका युवा तथा खेलकुदमन्त्री मनाङेको भनाइ थियो । संसदको […]

सम्बन्धित सामग्री

दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा (पत्रसहित)

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाइसकेको अवस्थामा मन्त्रीको रुपमा काम गरिरहनु नैतिकसम्मत नहुने भएकाले आजकै मितिदेखि राजीनामा दिएको उनले जनाएका छन् । उनले विपक्षी गठबन्धनको वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आज प्रदेशसभा बैठकमा अनुपस्थित भएको पनि बताएका छन् ।