केपी ओलीको नक्कली राष्ट्रवाद धेरै दिन टिक्दैन : नेतृ झाँक्री
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीको नक्कली राष्ट्रवाद धेरै दिन नटिक्ने बताएकी छिन् । बाहिरी रूपमा जति राष्ट्रियताको पक्षमा देखिएको भए पनि उनको बाहिरी आवरण मात्र...
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो नेविसंघका कार्यकर्ताहरुले माइतीघर मण्डेलमा कालो मास्क र पोशाक लगाएर विभिन्न नारा लगाएर विरोध गरेका हुन् । उनीहरुले खोक्रो 'राष्ट्रवाद बन्द गर', 'केपी ओली मुर्दावाद', 'विद्यार्थीको एउटै स्वर सरकारभित्र चोरै चोर' जस्ता नारा लगाएर प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेका थिए ।

अरुण-३ माथिल्लो कर्णालीपछिको नेपालकै सबैभन्दा सस्तो र राम्रो आयोजना हो । यस आयोजनाको प्राविधिक पक्षलाई लिएर कहिल्यै कुनै विवाद भएन । पहिले यसको समस्या भनेको अति चर्को लागत हो ।
हिजो आज पनि प्रतिकिलोवाट १,२०० देखि २,००० डलरमा जलविद्युत उत्पादन भइरहेको छ भने अरुण-३ को हकमा त आजभन्दा २५ वर्ष पहिले …

३ वैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली कहिले पनि राष्ट्रवादी नभएको बताएका छन् ।
ओली राष्ट्र र राष्ट्रियताप्रति चिन्तीत नरहेको भन्दै देउवाले ओलीको राष्ट्रवाद प्रधानमन्त्रीका रुपमा गरेको भारत भ्रमणले प्रष्ट भएको बताए ।
नेपाली भूमिमा रहँदा मात्र भारतीय रबैयाको बिरोध गर्नै ओलीले भारतमै पुगेर लम्पसारवादी चरित्र देखाएको …
मुलुकको अर्थतन्त्र राजनीतिमै गएर जोडिन्छ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालको अर्थतन्त्र निकै दुरावस्थामा पर्यो । तर, त्यतिखेर ओलीजीको 'राष्ट्रवाद' ओभरकोटको रुपमा रह्यो । अहिलेको अवस्था त्यस्तो छैन ।
अब फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने सम्भावना धेरै छ । तर, बैंकिङ क्षेत्रमा पुँजी अभाव र उच्च मूल्यवृद्धिको …