मुलुकको अर्थतन्त्र राजनीतिमै गएर जोडिन्छ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालको अर्थतन्त्र निकै दुरावस्थामा पर्यो । तर, त्यतिखेर ओलीजीको 'राष्ट्रवाद' ओभरकोटको रुपमा रह्यो । अहिलेको अवस्था त्यस्तो छैन ।
अब फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने सम्भावना धेरै छ । तर, बैंकिङ क्षेत्रमा पुँजी अभाव र उच्च मूल्यवृद्धिको …