अरुण-३ माथिल्लो कर्णालीपछिको नेपालकै सबैभन्दा सस्तो र राम्रो आयोजना हो । यस आयोजनाको प्राविधिक पक्षलाई लिएर कहिल्यै कुनै विवाद भएन । पहिले यसको समस्या भनेको अति चर्को लागत हो ।
हिजो आज पनि प्रतिकिलोवाट १,२०० देखि २,००० डलरमा जलविद्युत उत्पादन भइरहेको छ भने अरुण-३ को हकमा त आजभन्दा २५ वर्ष पहिले …