रुपन्देही । बुटवल उपमहानगरलाई छाडा चौपाया नियन्त्रण गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ। सडकमा यत्रतत्र हिँड्ने छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दा मानिसको अकालमै मृत्यु हुने गरेको भन्दै नियन्त्रणको कानून निर्माण गरी कार्यान्वयन गर्न रिट निवेदनमा माग गरिएको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालय कानून संकायमा अध्ययनरत विद्यार्थीहरूले दायर गरेको रिटमाथि सुनुवाइ […]