काठमाडौं । सौरभ चौधरीको निर्देशन रहने फिल्म ‘प्रसाद २’मा अभिनेताको रुपमा निश्चल बस्नेत भित्रिएका छन् । निर्माता सुभाष थापाले ‘प्रसाद २’को मुख्य कलाकारको रुपमा बस्नेतलाई अनुबन्धित गरेका हुन् । फिल्मका लागि विपिन कार्की र नम्रता श्रेष्ठ यसअघि नै अनुबन्धित भएका थिए ।‘प्रसाद २’ व्यवसायिक सफल फिल्...