३० भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढाउन भारतको उत्तर प्रदेश सरकारसँग सम्बन्ध विस्तार गर्ने तयारीमा रहेको बताएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध विमानस्थललाई लक्ष्य गरी रुपन्देहीमा अर्बौं …