बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटक बढ्दै

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको रोजाई बढ्दै गएको छ । पछिल्लो ६ महिनाको अवधिमा २ लाखभन्दा बढी बाह्य पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्। सन २०२४ यता जुन महिनासम्म आन्तरिकबाहेक भारतीय र तेस्रो मुलुकका गरी २ लाख ४ हजार ६९४ जना आएको लुम्बिनी विकास कोषले जनाएको छ। सबैभन्दा बढी भारतबाट १ लाख ५२ […]