३० भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढाउन भारतको उत्तर प्रदेश सरकारसँग सम्बन्ध विस्तार गर्ने तयारीमा रहेको बताएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध विमानस्थललाई लक्ष्य गरी रुपन्देहीमा अर्बौं …
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको रोजाई बढ्दै गएको छ । पछिल्लो ६ महिनाको अवधिमा २ लाखभन्दा बढी बाह्य पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्। सन २०२४ यता जुन महिनासम्म आन्तरिकबाहेक भारतीय र तेस्रो मुलुकका गरी २ लाख ४ हजार ६९४ जना आएको लुम्बिनी विकास कोषले जनाएको छ। सबैभन्दा बढी भारतबाट १ लाख ५२ […]
बुटवल– लुम्बिनीमा भारतीय पर्यटकको आवागमन बढेको छ भने तेस्रो मुलुकका पर्यटक घटेका छन् । सन् २०१९ को सेप्टेम्बरमा लुम्बिनीमा ८ हजार ३ सय ४१ भारतीय पर्यटक आएका थिए । तर यो वर्षको सेप्टेम्बरमा भारतबाट १५ हजार ४ सय ८ पर्यटक लुम्बिनी भित्रिएका छन् । सेप्टेम्बरमा मात्र नभई २०२३ को नौ महिनालाई हेर्दा भारतीय पर्यटक आगमन […]
भैरहवा- भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्यमात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउनेक्रम बढ्दै गएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। भारतीय प्रधानमन्त्री मोदीको […]
लुम्बिनी । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृिद्ध भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्यमात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ ।
काठमाडौँ – गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ। विगत वर्षमा भन्दा यसवर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्यमात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ। बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउनेक्रम बढ्दै गएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको […]
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउनेक्रम बढ्दै गएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनाको अवधिमा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बिनी आएका कोषको सूचना शाखाले जना