लमजुङमा अलैंची टिप्न सुरु - Naya Patrika

लमजुङका गाउँमा अलैची टिप्न सुरु भएको छ । सात सय मिटरदेखि १२ सय मिटर उचाईमा लगाइएको अलैची टिप्न सुरु गरिएको हो । मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ७ ताराचोक शेराका किसानहरुले...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउने चटारो

ताप्लेजुङ, कात्तिक १६ । ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ […]

ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ

ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ । अहिले अलैंची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा

चाडबाडमा अलैंची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैंची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैंचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ । अलैंचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए । “यो वर्ष अलैंचीको मूल्य गत वर्षको तुलनामा घटेको छ”, उनले भने, “एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको

लमजुङका कृषकलाई अलैंची टिप्न र सुकाउन भ्याई-नभ्याई

काठमाडौं । दशैं मनाउन छोडेर लमजुङका कृषक यतिबेला अलैंची टिप्न र सुकाउन दत्तचित्त भएर लागेका छन् । अलैंची टिप्नकै लागि अन्यत्र गएकाहरु समेत गाउँमा फर्केका हुन् । गाउँका बुढापाका, बालबालिका तथा किशोर-किशोरीलाई अलैंची टिप्न र सुकाउन भ्याई-नभ्याई छ । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ । असोज महिना सुरु भएसँगै अलैंची […]

दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान

लमजुङ- दसैँ मनाउन छोडेर लमजुङका अलैंची किसान  अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा व्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची […]

लमजुङमा अलैंची टिप्न सुरु

लमजुङका अलैंची किसान अलैंची टिप्न ब्यस्त छन् । पढ्न र बालबच्चा पढाउन शहर झरेकाहरु अलैंची टिप्न सुरु भए सगै गाउँ फर्कीएका छन् ।  जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो।यतिबेला  जिल्लाको  बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए। भुलभुले, लुदी, छिनखोल

लमजुङका उच्च पहाडी क्षेत्रमा अलैंची टिप्न सुरु

लमजुङका उच्च पहाडी क्षेत्रमा अलैंची टिप्न सुरु भएको छ। अलैंची पाकेर टिप्ने सिजन सुरु भएपछि किसानहरु टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। भदौ पहिलो हप्तादेखि अलैंची टिप्न सुरु गरिएको हो। यतिबेला...

लमजुङका कृषक दसैँ छोडेर अलैंची टिप्न व्यस्त - Naya Patrika

दसैं मनाउन छोडेर लमजुङका अलैची कृषकहरु यतिबेला अलैंची टिप्ने र सुकाउने कार्यमा तल्लीन छन् । अलैंची टिप्न सहरबजार झरेका यतिबेला गाउँ फर्केका छन् । गाउँका बृद्धबृद्धा, बालबालिका तथा युवायुवती अलैंची...पूरा पढ्नुहोस् »

अलैंची टिप्न सुरु

ग्रामीण क्षेत्रका किसानले अलैंची टिप्न थालेका छन् । मस्र्याङ्दीको ताराचोक शेरा, थाकन क्षेत्र, बेंसीसहरको खाँचे गाउँ र बेंसीलगायतका ठाउँमा किसानले अलैंची टिप्न सुरु गरेका हो ।

दसैं अगावै अलैंची टिप्न सुरु - Karobar National Economic Daily

लमजुङ : लमजुङका किसानले दसैं अगावै अलैची टिप्न सुरु गरेका छन् । जिल्लाको ७ सयदेखि १ हजार २ सय मिटरसम्मको उचाइमा रोपिएका अलैंची टिप्न थालिएको हो ।  कम उचाइ भएका स्थानमा…