जलवायु परिवर्तनका कारण विश्वको वातावरण प्रतिकूल भएको छ । विश्वको बढ्दो तापमानका कारण सबैलाई चिन्तित तुल्याएको छ । त्यसका लागि शून्य कार्बन उत्सर्जन नीतिको आवश्यकता देखिन्छ । यही गतिमा मानवीय आविष्कार र प्रविधिको प्रयोग हुने हो भने सन् २०५० भित्र जलवायुमा व्यापक परिवर्तन देखिन्छ र मानव समुदायले विभिन्न महामारी तथा प्रकोपको सामना गर्नुपर्ने चिन्ता वातावरणविद्हरूको […]