काठमाडौं, जेठ ५ । स्थानीय तह चुनावमा सत्तासीन पाँच दल र विपक्षी दलहरूको अलगअलग गठबन्धनका कारण मतदाता अलमल पर्दा ४० प्रतिशतसम्म मत बदर भएको छ। ठुलो मतपत्र, फरकफरक चुनाव चिह्न र उम्मेदवार धेरै भएकाले मतदाता अलमलमा पर्दा बदर मत संख्या बढी भएको हो। देशका ६ वटा महानगरपालिकाको मतगणना जारी रहेकै बेला गनिसकिएकामध्ये २५ देखि ४० […]