काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले स्थानीय तह निर्वाचनसम्बन्धी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने माग राख्ने भएका छन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकअघि काठमाडौंमा बसेको प्रदेश सभापतिहरूको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रदेश नम्बर–१ का सभापति उद्धव थापाले जानकारी दिए ।
“स्थानीय तह निर्वाचनसम्बन्धी गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने माग...