काठमाडौं, असार २७ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको ८ महिनापछि त्यसको समिक्षामा जुट्न लागेको छ। मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपनि त्यसको समिक्षा गर्न आवश्यक नठानेको कांग्रेसले बल्ल चुनावी समिक्षासहित आन्तरिक विषयमा छलफलमा जुट्न लागेको हो। पार्टी विधानले प्रत्यक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने […]