अर्को महाकाली सन्धि नबनोस् एमसीसी

नेपालमा एमसीसीका बारेमा धेरै बहस भयो । धेरैले नेपालमा अमेरिकी ‘बेस’ बनाएर चीनलाई घेर्ने रणनीति हो यो भने । होला । सैनिक क्याम्प राखेर कहिल्यै कसैको उपनिवेश नभएको नेपाललाई आफ्नो उपनिवेश बनाउने रणनीतिक योजना हो पनि भने । त्यो पनि होला । तर, एमसीसीका कर्मचारीबाहेक कसैले समर्थन गर्न नसकेको यो एमसीसी जस्केलाबाट नेपालमा भित्र्याउने को हो ? हामीले छलफल गर्नुपर्नेचाहिँ यस विषयमा हो । सन् २०१७ मा हस्ताक्षर गरिएको एमसीसी नेपालमा भित्रिएपछि त्यसलाई गोप्य राखेर चार वर्षपछि त्रासदीपूर्ण ढंगले बाहिर ल्याउने को हो ? हा...

सम्बन्धित सामग्री

एमसीसीमा ‘महाकाली सन्धि’ को झल्को !

अमेरिकी मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको  सम्झौता अनुमोदन भएपछि त्यसले साढे दुई दशकअघि भारतसँग भएको महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिको झल्को दिएको छ ।

झलनाथ खनालले एमसीसी अनुमोदनका लागि मतदान नगर्ने

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजना संसद्‍बाट स्वीकृतका लागि मतदान नगर्ने भएका छन् । आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा आफ्नो भनाई राखेर संसद् भवनबाट बाहिरिएका उनले उनले यथास्थितिमा एमसीसी परियोजना पास गर्न नहुने बताए । २०५४ सालमा भएको महाकाली सन्धि गर्ने क्षणलाई स्मरण गर्दै उनले त्यो बेला सो सन्धिले मुलुकको कायापलट हुने व्याख्या भएको बताउँदै अहिले एमसीसीको सन्दर्भमा भएको ११ बुँदे व्याख्यात्मक घोषणा पनि त्यस्तै भएको बताए । उनले यथास्थितिमा एमसीसी सम

एमसीसी : राजनीतिक र कूटनीतिक दृष्टिले नै गलत

नेपालका राजनीतिक नेता र दलहरूले नेपाली जनतालाई महाकाली सन्धि पूर्व जे–जे सपना बाँडेका थिए करीब २४ वर्षसम्ममा त्यो सन्धि नेपाली जनता र देशको हितमा थिएन भन्ने प्रमाणित भइसकेको छ । बरू त्यो सन्धिका कारण देशको …